ब्रोकाउली किलोमा ४० रुपैयाँ सस्तियो, काउली र बोडीको पनि मूल्य घट्यो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज काउली, ब्रोकाउल, बोडीसहितका तरकारीको मूल्य घटेको छ। ब्रोकाउलीको मूल्य किलोमै ४० रुपैयाँ घटेको छ। तर, घिरौँला, परबल सहितका तरकारीक...
nepalkhabar.com
४ महिना अघि