सुस्ता गाउँपालिकाले २० विघामा ताल बनाउँदै

सुस्ता गाउँपालिकाले २० विघामा ताल बनाउँदै

५ कात्तिक, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए …

onlinekhabar.com

२ वर्ष अघि