भोटेकोशी विपत्तिः कति भयो पशुधनको क्षति ?
पशु सेवा विभागले प्रभावित जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरणका अनुसार प्रभावित क्षेत्रमा १ लाख १६ हजार कुखुरा, ३ हजार ३ सय ४० बाख्रा, १५ सय ८३ बंगुर, भैंसी–गाई १ हजार ६ सय ४० मा क्षति पुगेको छ ।