सुनसरीमा बाढीले धान बालीमा बढी क्षति
१५ असोज, इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गरेको थियो।
केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले …
onlinekhabar.com
२ वर्ष अघि