नेपाली चिया आयात रोक्न दार्जिलिङका चिया श्रमिकको माग

नेपाली चिया आयात रोक्न दार्जिलिङका चिया श्रमिकको माग

नेपाली चियाले दार्जिलिङ चियाको ब्रान्डमा असर पुर्‍याएको भन्दै दार्जिलिङका चिया श्रमिक संगठनका एक नेताले नेपाली चियाको आयात तत्काल रोक्न केन्द्र सरकारले पहल गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । एक साताअघि दार्जिलिङ भ्रमणमा आएका बखत पश्चिम बंगालकी मुख्यमन...

ekantipur.com

२ वर्ष अघि