पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

पर्सा, साउन २० । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ । केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानम...

reportersnepal.com

२ वर्ष अघि