दसैंलाई ल्याइए खसी–बोका र च्यांग्रा
सरकारले दसैंमा छुट दिएर खसी–बोका बिक्री गर्ने भने पनि व्यापारीकै मूल्यमा बिक्री गरिरहेको पाइएको छ । आइतबारदेखि बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी–बोकाको मूल्य प्रतिकिलो ६ सय ६० रुपैयाँ तोकेको छ । उक्त मूल्य प्रतिकिलो १० रुपैयाँ...