अटोमेसन विधिबाट नर्सरीमा सिँचाइ
जैमिनी नगरपालिका–९ पैयुँथन्थापका ५० वर्षीय गंगाबहादुर थापा बागलुङ बजार नजिक गौडाकोटमा दुई दशकदेखि तरकारी खेती गरिरहेका छन् । उनी वार्षिक १५ देखि २० लाख रुपैयाँ त तरकारी खेतीबाटै कमाइरहेका छन् । अहिले उनी तरकारी खेतीमात्र होइन, नयाँ प्रविधिको उपयोग गर...