इन्दु शंकरले किसानको खातामा पठायो एक अर्ब ३७ करोड
सर्लाहीको इन्दु शंकर चिनी उद्योगले चालु सिजनको अहिलेसम्म किसानलाई एक अर्ब ३७ करोड तीन लाख रुपैयाँ भुक्तानी गरेको छ। गएको मंसिर २७ गतेदेखि सञ्चालनमा आएको इन्दु शंकरले बुधबार (फागुन १४ गते) सम्म किसानलाई १ अर्ब ३७ करोड भन्दा धेरै रकम भुक्तानी गरेका उद्...
nepalkhabar.com
२ वर्ष अघि