कृषि ज्ञान केन्द्रको सहयोगमा डोटीमा किबीखेती विस्तार गरिँदै
डोटी, १० कात्तिक । डोटीमा कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ । दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस...
reportersnepal.com
२ वर्ष अघि