२५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका राना

२५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका राना

अत्तरिया (कैलाली)- कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् । त्यसमध्ये एक हुन् कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश...

ekagaj.com

२ वर्ष अघि