भोजपुरमा ५ सय हेक्टरमा अकबरे खेती,
अकबरे खुर्सानी भाेजपुरका किसानको आम्दानीको स्रोत बनेको छ। पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो। स्थानीय बजारमा प्रतिकेजी २०० देखि ४०० रुपैयाँसम्म खुर्सानी बिक्री हुने गरेको छ। स्थानीय कृषक...
nepalkhabar.com
१२ महिना अघि