वडा र स्कुलले किनिदिए नबिकेर खेतमै जोत्न थालिएको ३ हजार किलो बन्दा
१३ फागुन, बुटवल । रुपन्देही शुद्धोधन गाउँपालिका–१ बेलवामा एक बिघा खेतमा लगाइएको बन्दा बिक्री हुन नसकेपछि किसान खेतमै नष्ट गर्ने तयारीमा थिए ।
तरकारी खेतीको ‘हब’ मानिएको उक्त गाउँमा एकैचोटि उत्पादन धेरै भएकाले बन्दाले बजार र …
onlinekhabar.com
२ वर्ष अघि