९ भदौ, काठमाडौं । अखिल नेपाल किसान महासंघले गत आर्थिक वर्षको अनुदान रकम भुक्तानीको माग राख्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका उखु किसानहरूको आन्दोलनप्रति पूर्ण समर्थन र ऐक्यबद्धता जनाएको छ । महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै …
onlinekhabar.com
९ महिना अघि
मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ।गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ ...
nepalkhabar.com
‘हामीले पटक पटक आग्रह गर्दा पनि सहकारीका पदाधिकारीहरू आउनु भएन, त्यसैले ताला फुटाएर २७९ बोरा मल किसानहरूलाई वितरण गरेका हौँ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले भने।
setopati.com
मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ ।
ekantipur.com
काठमाडौं । अनुदानबापतको रकम नपाएपछि उखु किसान आन्दोलित बनेका छन् । उनीहरूले आइतबारदेखि काठमाडौंको माइतीघरमा उखुका बोट नै बोकेर आन्दोलन थालेका हुन् । सरकारले अनुदानबापतको साढे एक अर्ब रुपैयाँ दिन बाँकी रहेको उनीहरूको भनाइ छ । सरकारले...
baahrakhari.com