कालीमाटीमा मूलाको भाउ किलोको १७ मात्रै, बोडीको ३७, अरु तरकारीको कति?

कालीमाटीमा मूलाको भाउ किलोको १७ मात्रै, बोडीको ३७, अरु तरकारीको कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज कतिपय तरकारीको मूल्य थोरै थपघट हुँदा धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।  कालीमाटीमा आज ठूलो ...

nepalkhabar.com

४ महिना अघि