कालीमाटीमा गोलभेँडा र काउलीको मूल्य बढ्यो, आलु, करेला, फर्सी र भन्टा सस्तियो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज गोलभेँडा, काउलीसहितका केही तरकारीको मूल्य बढेको छ। तर, आलु, करेला, फर्सी, भन्टासहितका कतिरपय तरकारीको भाउ भने घटेको छ। केही तरकारी...
nepalkhabar.com
५ महिना अघि