धनुषा पुगेर धान रोपिन् उपसभामुखले

धनुषा पुगेर धान रोपिन् उपसभामुखले

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार उपसभामुख रुवीकुमारी ठाकुर धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१४, मुजेलियास्थित अधियामा लिएको खेतमा किसानहरूसँग रोपाइँमा सहभागी भएकी छन्।रोपाइँपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले खाद्य सुरक्षा र खाद...

nepalkhabar.com

३ महिना अघि