रुस-युक्रेन युद्ध: मस्कोका पक्षमा लडिरहेका उत्तर कोरियाली सेनाबारे हामीलाई के थाहा छ?

रुस-युक्रेन युद्ध: मस्कोका पक्षमा लडिरहेका उत्तर कोरियाली सेनाबारे हामीलाई के थाहा छ?

उत्तर कोरिया विश्वका सबैभन्दा धेरै सैनिकहरू भएको देशमध्येमा पर्छ। उक्त देशसँग १२ लाख ८० हजार सक्रिय सैनिकहरू छन् तर रुसी सेनाको जस्तो कोरियाली पिपल्स आर्मी (केपीए)सँग हालै कुनै युद्धको लडेको अनुभव छैन।

bbc.com/nepali

११ महिना अघि